नियम ९१
कर्मचारी सञ्चय कोष
: प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले शत प्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिनेछ ।